वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ देशव्यापी प्रदर्शनमा

January 9, 2026 at 09:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ देशव्यापी प्रदर्शनमा आएको छ । पौष २५ गते आज शुक्रबारबाट प्रदर्शनमा आएको वृत्तचित्रमा नेपाली नागरिक चेतना, वैकल्पिक राजनिति, उद्यमशीलता र सामाजिक रुपान्तरणको नयाँ बाटो देखाउने प्रेरणादायी कथा प्रस्तुत छ । गत बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा आयोजित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...