हलमा दुई नेपाली चलचित्र: दोश्रो पटक दया भर्सेस दया

February 9, 2024 at 05:36 AM

२०८० सालको चलचित्र यात्रा नेपाली चलचित्र क्षेत्रका लागी सुखद बन्यो। यो बर्षको सर्वाधिक कमाई गर्ने चलचित्र ‘जारी’ पहिलो दिन रिलिज भयो। सुपरहिट यात्रा सुरुवात भएको पहिलो दिन नै अहिलेका सुपरस्टार नायक दयाहाङ राइका दुई ल्चचित्र एकसाथ रिलिज भएका थिए। जारी बम्पर बन्दा बिहे पास औसत बनेको थियो। बर्षको अन्त्य तिर पुग्न लाग्दा हलमा फेरी दयाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...