प्रिमियरमा ‘दयारानी’लाई प्रशंसैप्रशंसा, पढ्नुहोस् कसले के भने

February 9, 2024 at 05:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा ‘दयारानी’ सिनेमाले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार सिनेमाले आफ्नो कथा, प्रस्तुति तथा कलाकारको अभिनयका लागि तारिफ बटुलेको हो । सिनेमाको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरुसमेतको उल्लेख्य उपस्थिति रहेको थियो । सिनेमाका निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...