गोबर गणेश’ प्रचारमा बल्छी धुर्वे, दिग्गज कलाकारसँग भेटघाट

January 10, 2026 at 10:43 AM

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ। विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई भेटेर फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने काममा व्यस्त छन्। यस क्रममा उनले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...