काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको फिल्म भएको बताएका छन् । उनले छोरीसँग मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुशी र इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्ने कुरा फिल्मले देखाउने दाबी गरे । ‘झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा फिल्ममा धेरै कुरा छ […]
The post दयाहाङ भन्छन्–मिरमिरे प्यासनले हेर्ने फिल्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...