फिल्म ‘मातृभूमि’ काे मुख्य भूमिकामा नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङ

January 11, 2026 at 09:21 AM
1 min read

काठमाडौँ- फिल्म ‘मातृभूमि’ काे मुख्य भूमिकामा नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङ रहने भएका छन्। फिल्म नरेन्द्रले नै निर्माण गर्न लागेका हुन्। बाँकी कलाकार र प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने नरेन्द्रले बताए। दिनेश लिङदेनको कथा र निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौँ र पाँचथर तथा अमेरिकाको टेक्सास, न्युयोर्कमा हुनेछ। केही दिनपछि शुभ मुहुर्त गरी फिल्मको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...