गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

January 11, 2026 at 11:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो । आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको जानकारी प्राप्त छ । इन्डियन आइडल जितेका प्रशान्त तामाङ नेपालमा चर्चित थिए । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...