शान र सलिनाको ‘संगी’ मा पल र सजिना रोमान्टिक

January 11, 2026 at 12:40 PM

गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानको नै संगीतमा तयार भएको गीतको गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् । गीतको अडियो निकै कर्णप्रिय रहेको छ।   गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका छन्।  मनाङ्गको सुन्दर दृश्यमा खिचिएको भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...