हिन्दी फिल्ममा डेब्यू गर्दै वर्षा राउत

January 12, 2026 at 05:38 AM

काठमाडौं– नेपाली अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छिन् । हालै काठमाडौंमा उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’ मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छिन् । सन् २०१६ को व्यावसायिक रूपमा सफल फिल्म ‘नाइँ नभन्नु ल–४’ बाट अभिनय यात्रा प्रारम्भ गरेकी वर्षाले छक्का पन्जा, जात्रा, जात्रै जात्रा तथा दाल भात तरकारीजस्ता ब्लकबस्टर फिल्महरुमा काम गरिसकेकी छिन् । नेपाली रजतपटमा आफ्नो बलियो पकड जमाएकी वर्षाका लागि यो विदेशी भाषाको फिल्ममा पहिलो मुख्य भूमिका हो । यससँगै उनी विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सशक्त कलाकारको रूपमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...