काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ । निर्माण पक्षले युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत गीत सार्वजनिक गरेको हो । गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ । गीतमा सपना साकार हुन नपाउँदै भत्किएको संसारको मर्म देखाइएको छ । गीतको यो कथा देखाउन भिडियोमा आयुशमान […]
The post द ब्ल्यू लाइटको कुन हावाले appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...