‘मिरमिरे’ को ट्रेलरमा शाइसा र दयाहाङको बाबु–छोरीको प्रेम: आमाको अभाव महसुस गर्ने पात्रमा शाइसा

January 13, 2026 at 06:11 AM

काठमाडौं । आगामी माघ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिरमिरे’ को ट्रेलरमा एक बाल कलाकारको अभिनयले यतिबेला चर्चा पाएको छ। फिल्ममा अभिनेता दयाहाङ राईको छोरीको भूमिकामा देखिएकी शाइसा गौचनले ट्रेलरमा दयाहाङसँगै समानान्तर (प्यारालल) रूपमा स्क्रीन स्पेश पाएकी छन्। आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा शाइसाको अभिनय मर्मस्पर्शी देखिएको छ। सानैमा आमाले छोडेर गएपछि बुबाको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...