धेरैलाई स्टार बनाएको ‘गोपीकृष्ण मुभिज’, अब सधैका लागि बन्द

February 9, 2024 at 08:53 AM

वि.सं २०५२ सालदेखि संचालनमा आएको गोपिकृष्ण मुभिज अब बन्द गर्ने निर्णयमा यसका संचालक पुगेका छन् । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले एक विज्ञप्ती जारी गर्दै फागुनको १ गतेबाट मुभिज बन्द गर्ने निर्णयमा पुगेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ–‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...