यम बरालले एकैपटक सार्वजनिक गरे ३ गीत

January 13, 2026 at 06:43 AM
1 min read

काठमाडौँ- गायक यम बरालको स्वर रहेको ३ वटा गीत एकैपटक सार्वजनिक भएकाे छ। काठमाडौँमा कार्यक्रम गर्दै ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ बोलको गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, चर्चित निर्देशक तथा कलाकार दिपाश्री निरौलालगायत उपस्थित थिए। गायक बरालले लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...