‘मिरमिरे’ मा दयाहाङकी छोरी बनेकी शाइसा गौचन

January 13, 2026 at 05:39 AM
1 min read

काठमाडौँ- फिल्म ‘मिरमिरे’ को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन्। जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन्। उनी फिल्ममा दयाहाङकी छोरीको भूमिकामा छिन्। दयाहाङको छोरी बनेकी बाल कलाकार हुन्, शाइसा गौचन। उनलाई सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा देख्न सकिन्छ। ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय दर्शकले मन पराइरहेका छन्। पोखराकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...