४२ दिनको सुटिङपछि सकियो ‘रोल नं. १’ को छायांकन

January 13, 2026 at 10:52 AM

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब ४२ दिन लगाएर फिल्मको मुख्य हिस्सा खिचिएको हो। मंसिर १५ गतेदेखि सुरु भएको छायांकन तालिका हिमाली जिल्लाको अत्यधिक चिसोका बाबजुद निर्धारित समयमै सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए। “हामी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...