‘परिवर्तन’ को ट्रेलरमा द्वन्द्व र विद्रोह

January 13, 2026 at 11:05 PM
1 min read

काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकतामा छ । ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ । सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई देखाइएको छ । साथै विद्रोहका कुरा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...