‘द ब्ल्यू लाइट’को ‘कुन हावाले’

January 13, 2026 at 11:03 PM

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ । सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत तथा सलिना बिकेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । वियोगान्त गीतले यो चलचित्रको कथा संकेत गरेको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...