काठमाडौँ । सन् २०२५ मा अल्बायिनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छन् ।उनी इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा सहभागिता जनाउन नेपाल आएकी हुन् । थाइल्यान्डकी सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । उनलाई त्रिभूवन विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्यायसहित ‘मिस ग्लोब नेपाल’का विजेताहरूले स्वागत […]
The post मिस ग्लोब छायाथानुसको नेपाल मोह appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...