यम शेर्पा निर्देशित ‘मिरमिरे’मा वितरक रोहितले किन गरे लगानी ?

January 14, 2026 at 09:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा वितरक रोहित कट्टेल पछिल्लो समय नेपाली तथा विदेशी सिनेमाको वितरणमा सक्रिय छन् । आरआर फिल्मस्का सञ्चालक रोहितको लगानीमा ‘कृष्ण लीला’ र ‘बिहे पास’पछि तेस्रो सिनेमा ‘मिरमिरे’ भोली माघ १ गते माघे संक्रन्तिको अवसरमा रिलिज हुँदैछ । सिनेमा वितरण गर्दै आएका उनी किन निर्माता बने ? सिनेमाको कथा मन परेपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...