‘द ब्ल्यू लाइट’ गीत : अर्पण र बेनिशाको धोका र पीडा

January 14, 2026 at 09:09 AM

फिल्म ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत फिल्मको गीत सार्वजनिक गरेको हो। ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ । सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...