‘हात्तीछाप’को रेड कार्पेट प्रिमियर शो

February 9, 2024 at 10:53 AM

चितवन । मिडिया लक्की मिडिया हाउस चितवनले नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को द जिएमआई रेड कार्पेट प्रिमियर शो गरेको छ । मिडिया हाउसले भरतपुरको चितवन सिनेप्लेक्स (सिजी मल)मा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरेको हो । सो कार्यक्रमलाई द जिएमआई एकेडेमीले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा आयोजक लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...