सौगात र सृष्टिको ’भाईरल गोर्खे’लाई प्रिमियरमा प्रशंसा

January 14, 2026 at 12:04 PM

फिल्म ’भाईरल गोर्खे’लाई प्रिमियरमा रुचाइएको छ । मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोमा फिल्म हेर्नेले प्रशंसा समेत गरे। माघ १ गते देखि प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमाको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...