‘रोल नं. १’ को पहिलो चरणको छायांकन सकियो

January 14, 2026 at 11:34 AM

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो। दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...