माघको फिल्मी क्यालेन्डर : भिड्दैछन् दयाहाङदेखि सौगातसम्मका फिल्म

January 14, 2026 at 02:40 PM
1 min read

काठमाडौँ- यस वर्षको दसैँ तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको छ। फिल्म ‘जेरी अन टप’ र ‘परान’ बाहेक अन्य फिल्मले सोचेअनुरूप दर्शकको मन जित्न सकेनन्। प्रचारमा व्यापकता देखाए पनि हलमा लागेपछि ‘अभिमन्युः च्याप्टर १’, ‘पीआर’, ‘झरी पछिको इन्द्रेणी’, ‘एक्लो’जस्ता फिल्म दर्शककाे नजरमा पर्न सकेन। अपेक्षा गरिएकाे फिल्म दर्शककाे रुचिमा नपर्नु निराशाजनक भएको फिल्म समीक्षकहरू बताउँछन्। यद्यपि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...