‘मिरमिरे’मा किन लगानी गरे रोहितले ?

January 14, 2026 at 04:49 PM

काठमाडौं । फिल्म वितरक रोहित कट्टेल पहिलोपटक फिल्म निर्माणमा आएका छन्। वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक कट्टेल फिल्म ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्। लामो समयदेखि फिल्म वितरण गर्दै आएका कट्टेलले कथाले छोएपछि निर्माणमा सहकार्य गरेको बताएका छन्। निर्देशक यम शेर्पाले सुनाएको कथाले आफूलाई आकर्षित गरेपछि लगानी गर्ने निर्णय लिएको उनको भनाइ छ। “निर्माणका हिसाबले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...