सिनेमघरमा ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’

January 14, 2026 at 10:40 PM

काठमाडौं । सिनेमाघरमा आज (बिहीबार)देखि तीन चलचित्र प्रदर्शनमा आएका छन् । माघेसंक्रान्तिको छेको पारेर आजदेखि प्रदशमा आएका चलचित्र हुन् यम शेर्पाको निर्देशन रहेको चलचित्र ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशन रहेको ‘भाइरल गोर्खे’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन रहेको ‘गोबर गणेश’ । यी तीनै चलचित्र सामाजिक कथावस्तुमा आधारित छन् । माघ महिनासँगै हलमा फिल्मको बाढी आउनेछ,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...