बोडद्वारा उपत्यकाका सिनेमा हललाई शुल्क पोर्टलसम्बन्धी तालिम

January 14, 2026 at 10:26 PM

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका चलचित्र घरहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । सोमबार र मंगलबार सञ्चालन गरिएको उक्त तालिमको पहिलो दिन काठमाडौं उपत्यकाभित्रका १३ वटा चलचित्र घरका १८ जना प्रतिनिधिहरू सहभागी थिए भने दोस्रो दिन १४ वटा सिनेमा हलका २० जना प्रतिनिधिहरूको सहभागिता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...