हलमा लाग्यो एकैसाथ तीन फिल्म, कुनले कति सो पायो?

January 15, 2026 at 06:53 AM
1 min read

काठमाडौँ- माघे संक्रान्तिको अवसरमा आजदेखि हलमा तीन फिल्म एकैसाथ प्रदर्शनमा आएको छ। ती हुन् ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’। तीनओटै फिल्म सामाजिक विषयवस्तुमा बनेको छ। ‘गोबर गणेश’ मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आमालाई खुसी पार्न सहर छिरेको एक छोराको संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...