तीन नयाँ नेपाली चलचित्रहरू ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ रिलिज

January 15, 2026 at 07:46 AM

काठमाडौं – माघे सङ्क्रान्तिको अवसरमा तीन नयाँ नेपाली चलचित्रहरू ‘मिरमिरे’, ‘भाइरल गोर्खे’, र ‘गोबर गणेश’ रिलिज एकैसाथ प्रदर्शनमा आएका छन्। गत मङ्सिरदेखि नेपाली चलचित्र बजारमा देखिएको व्यापारिक सुस्ततालाई चिर्ने अपेक्षासहित यी चलचित्रहरू हलसम्म आइपुगेका हुन्। मङ्सिर र पुस महिनामा करिब एक दर्जन चलचित्र प्रदर्शन भए तापनि कुनैले पनि लगानी उठाउन नसकेपछि सिर्जना भएको व्यापारिक निराशालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...