माघे संक्रान्तिको अवसरमा तीन सिनेमा ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ प्रदर्शनमा

January 15, 2026 at 08:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर आज माघ १ गते बिहीबारबाट तीन सिनेमा ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै सिनेमा सामाजिक कथामा आधारित रहेर निर्माण भएका हुन् । यी तीन सिनेमालाई देशभरका हलले सन्तुलित रूपमा शो विभाजन गरेका छन् । यम शेर्पा निर्देशित ‘मिरमिरे’को १३०, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...