चर्चामा ‘परिवर्तन’को ट्रेलर, फिल्म हेर्न दर्शक उत्साहित

January 15, 2026 at 09:32 AM

फिल्म ‘परिवर्तन’को ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढि भिउज मिलेको छ। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ। यो समाचार तयार पार्दासम्म पन्द्र हजारले लाइक गरेका छन् भने १२ सय ३३ जनाले कमेन्ट गरेका छन्। अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता पल साउदले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...