नवौं ‘निफ’ मा ४० देशका ८८ फिल्म देखाइने, चैत १९ देखि सुरु

January 15, 2026 at 12:01 PM
1 min read

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २–६, २०२६) सम्म हुने भएको छ। ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो। आयाेजकले यसअघि  निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरेको थियो। गत भदौ २३-२४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...