काठमाडौं । अभिनेता तथा माेडल आकाश श्रेष्ठ एक बेनामे फिल्ममार्फत कमब्याक गर्ने भएका छन् । उनी निर्देशक रूपेश तामाङकाे एक्सन फ्लेभरकाे फिल्ममार्फत लामाे समयपछि कमब्याक गर्न लागेका हुन् । निर्देशक तामाङले यसअघि नायक श्रेष्ठले ‘जय शम्भु र दान्भी’ जस्ता एक्सन फिल्मकाे निर्देशन गरेका थिए । माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको […]
The post बेनामे फिल्मबाट आकाशकाे कमब्याक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...