‘अहिलेसम्म नेपाली फिल्ममा नदेखिएको क्यारेक्टर निर्वाह गर्ने चाहना छ’: प्रमोद अग्रहरी, अभिनेता

January 15, 2026 at 08:05 AM

काठमाडौं– अभिनेता प्रमोद अग्रहरीलाई अब दर्शकमाझ चिनाइरहनु आवश्यक छैन । उनले आफ्नो कुशल अभिनय तथा लुक्सले दर्शकमाझ आफ्नो परिचय बनाउन सफल भइसकेका छन् । अभिनेता अग्रहरीलाई फिल्महरुमा प्रायः तराई–मधेसको क्यारेक्टरमा देखिन्छ । प्रायः फिल्ममा सशक्त भूमिकामा प्रस्तुत हुने अग्रहरीको हरेक फिल्ममा लुक्स नै ड्यासिङ किसिमको हुन्छ । यसैबीच, अहिले प्रमोदको चर्चा बंगलादेशी फिल्म ‘हंगोर’ मा केन्द्रित छ, जसमा उनले मुख्य अभिनेताको रुपमा डेब्यू गरेका छन् । फिल्मको फस्ट लूक सार्वजनिक भएसँगै प्रमोद चर्चामा आएका हुन् । ‘हंगोर’ लाई बंगलादेशी निर्देशक ट्यानमोइ सोर्जोले निर्देशन गरेका हुन्, जसमा प्रमोद नै प्रमुख भूमिकामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...