माघे संक्रान्तिमा ‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’

January 15, 2026 at 10:29 PM

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’को अर्को गीत सार्वजनिक गरिएको छ । बिहीबार माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो । परदेशिनुपर्ने बाध्यता र त्यससँग जोडिएको भावनालाई गीतले सशक्त रूपमा प्रस्तुत गरेको छ । गीतको भिडियोमा अभिनेता पल शाह

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...