सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमले गर्यो ‘कालकट्टी’ र ‘काकाको बिहे’ को घोषणा

January 16, 2026 at 04:04 AM

“समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक भएका छन्। लेखक तथा निर्देशक अमरदीप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...