काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौं संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डिसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् । समृद्धि काठमाडौंको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ […]
The post समृद्धिलाई वर्ल्ड राइजिङ स्टारको उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...