काठमाडौं । यहि माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक भएको छ । गीतमा परदेशिएको छोराको पीडालाई देखाइएको छ । गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतका कलाकारलाई देख्न सकिन्छ । यो गीतमा किरण परियारको स्वर, अभि सुनारले शब्द र […]
The post आ बाट आमा गीतमा परदेशिए पल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...