दमक– यही माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘परिवर्तन’ को टीमले प्रचार–प्रसारलाई व्यापक बनाएको छ । निर्माण टीम कलाकारसहितको टोली लाई लिएर यतिबेला पूर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ । फिल्मको टीमले बिहीवार हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदीमा लाग्ने मेलामा समेत प्रचार–प्रसार गर्यो । लाखौँ मान्छेको उपस्थिति आयोजना भएको उक्त माइ मेलामा फिल्मको प्रचार गरिएको थियो । दर्शकसँगै कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए । पछिल्लो समय यस फिल्मको गीत पाकेको चिउरी’ चर्चामा रहेको छ । यसै गीतमा कलाकार र उपस्थिति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...