आकाश श्रेष्ठ ‘दान्भी’ निर्देशकको फिल्ममा अनुबन्धित

January 16, 2026 at 05:44 AM

नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए। आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ। नायक श्रेष्ठले यसअघि ‘जय शम्भु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...