‘कुमारी’ को कन्सर्टमा झुम्यो नेपालगन्ज

January 16, 2026 at 07:01 AM
1 min read

नेपालगन्ज- यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जमा कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा भव्य रूपमा सम्पन्न गरेको छ। फिल्मको प्रचार-प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा फिल्मका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्डका सदस्यहरूले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए। कार्यक्रममा गायक केहर सिं लिम्बुले फिल्म कुमारुका चर्चित गीतहरू डोको बुन्ने निगाली चोयाले, कता छौ मेरो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...