रघुजी फिल्म्सले ल्याउने भयो दुई फिल्म, ‘कालकट्टी’ को छायांकन माघ अन्तिमदेखि

January 16, 2026 at 06:49 AM

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा दुई नयाँ फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका यी फिल्महरूलाई निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्नेछन्। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै दुवै फिल्म विसं. २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। सञ्चारकर्मी रघुनाथ सापकोटा र निर्देशक अमरदीप सापकोटाको सहकार्यमा यी दुई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...