ट्रेलरमा ‘द ब्ल्यू लाइट’: दर्शकलाई थ्रिल बनाएको प्रतिक्रिया (भिडियो)

January 16, 2026 at 09:56 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को बहुप्रतिक्षित ट्रेलर शुक्रवार ललितपुरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । दुई मिनेट २२ सेकेण्ड लामो यो ट्रेलर अभिनेत्री तथा फिल्मकी कार्यकारी निर्मात्री बेनिशा हमालको यूट्युब च्यानल मौरी पिक्चर्सबाट सार्वृजनिक गरिएको हो । प्रेम, छलकपटक तथा धोकाजस्ता विषयवस्तु समेटिएको ट्रेलर हेर्ने दर्शकले यसलाई थ्रिलर भएको, सिनेमा हलमा फिल्म हेर्न उत्साहित भएको, बक्स अफिसमा धमाका मच्चाउने प्रतिक्रिया दिएका छन् । ट्रेलरमा एक–अर्काबीचको सामिप्यता, प्रेम, धोका तथा बदलाजस्ता विषयलाई समावेश गरिएको छ । ट्रेलरमा प्रेम तथा रोमान्सपछि धोका तथा बदलाको कथा ट्रेलरमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...