चैत १९ देखि निफको नवौं संस्करण, ४० देशका ८८ फिल्म

January 16, 2026 at 03:03 PM
1 min read

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली फिल्मलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले महोत्सव गर्दै आएको छ । निफको नवौं संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ फिल्महरू हेर्न पाउनेछन् र फिल्मकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउने छन् । ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रूचिलाई केन्द्रमा राखेर फिल्महरू चयन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...