काठमाडौँ । आइआइएफटीः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा आयोजना गरेको फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा ११९ जना फेसन डिजाइनर प्रतिष्पर्धी थिए । प्रतियोगितामा डिजाइनरहरूलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरी ४ वटा थिम दिइएको […]
The post यी हुन् ड्रेस टु इम्प्रेस विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...