काठमाडौं । काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डको प्रांगणमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको शुभारम्भ बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा […]
The post नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...