१४औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

January 17, 2026 at 04:24 AM
1 min read

काठमाडौं- काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डको प्रांगनमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ प्रारम्भ भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव प्रारम्भ भएको हो । यो महोत्सव विभिन्न कार्यक्रमसहित चलचित्र विकास बोर्डमा आगामी ५ माघसम्म जारी रहने महोत्सव निर्देशक डब्बु क्षत्रीले उद्घाटन समारोहमा जानकारी गराए । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...