रबिन र दिनेशको र्‍याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक

January 17, 2026 at 06:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्‍याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा समाजमा रहेका नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चरित्रलाई गीतमा चित्रण गरिएको छ । नारशी कृयसनको प्रस्तुती र मिडिया पोर्टको सहकार्यमा ब्रेक स्टेशन नामक युट्युब च्यानलबाट र्‍यापर दिनेश साउदको ‘आक्रमण’को भिडियो सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...