‘भाईरल गोर्खे’को ट्रेलर २: गोर्खे लाइभ सार्वजनिक

January 17, 2026 at 06:34 AM
1 min read

काठमाडौं- गत माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘भाईरल गोर्खे’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैबीच, निर्माण टिमले ‘ट्रेलर २ गोर्खे लाइभ’ सार्वजनिक गरेको हो । फिल्मको २ मिनेट १६ सकेण्ड लामा यो ट्रेलरमा अभिनेता सौगात मल्ललाई टिकटक लाइभ गरिरहेको अवस्थामा देख्न सकिन्छ । यो ट्रेलरको रोचक पक्ष भने सौगातको लाइभमा जोडिएर अर्का अभिनेता जयकिसन बस्नेलले सौगातलाई कमजोर नहुन भन्दै सम्झाई रहेको देख्न सकिन्छ । यसले दर्शकमाझ अझै उत्साह थप्ने विश्वास निर्देशक निगम श्रेष्ठको छ । फिल्म हलमा रिलिज भैसकेपछि दर्शकको ध्यान खिच्न गोर्खे लाइभ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...