दर्शकले मन पराए ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ (भिडियो)

January 17, 2026 at 05:52 AM
1 min read

काठमाडौं- युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’२३ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २२ लाख ६९ हजार भन्दा बडि भ्युज पाइसकेको छ । पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको अवस्थामा यो गीतले २२ लाख दुई दिनमै कटाउनु सुखद कुरा हो। त्यस्तै गीतलाई ७६ हजारले मन पराएका छन् भने २३ सयले प्रतिक्रिया दिएका छन्। गीत रिलिज भएको एक घण्टामा नै तीन लाख भन्दा बढि दर्शकले हेरेका थिए। कमेन्टकर्ताहरुले गीतले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...